समाचार

स्वास्थ्य

सानीभेरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाका सबै बालबालिकाले यो वर्ष पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेकाले बिहीबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । सबै १३ प्रकारका खोपको...

शिक्षा

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत...

खेलकुद

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधी

एसीसी यू-१६ इस्ट जोन कप २०२५ को उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय...