आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिममा आयोजना हुने २९ औं चित्रापानी रमाइलो टाकुरी धुर्सेनी मेला २०८२ मंसिर २ गतेदेखि सुरु हुने भएको छ।
“राष्ट्रिय एकता, खेलकुद र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित हुने यस मेलामा खुला वडा स्तरिय पुरुष भलिबल र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।
भलिबलतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु. १०,०००, रु. ५,१११, र रु. ३,१११ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, ब्याडमिन्टन खेलमा दर्ता शुल्क रु. २,००० तोकिएको छ र पहिलो तथा दोस्रो स्थान हासिल गर्नेले क्रमशः रु. ७,००० र रु. ५,००० पुरस्कार पाउनेछन्।
प्रतियोगिता FIVB का नियमअनुसार सञ्चालन हुने र टोलीहरूले मंसिर २ गते बेलुकी ५ बजेसम्म अनिवार्य रूपमा दर्ता गर्नुपर्ने जनाइएको छ।
मेलामा खेलकुदसँगै सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक प्रस्तुति समेत रहनेछ।


That’s a fascinating point about game accessibility! It’s cool to see platforms like XoPlay prioritizing user experience & smooth registration-finding a xoplay legit site is key for a hassle-free start. Really elevates the fun, doesn’t it?
Interesting analysis! Seeing patterns in numbers is key, and platforms like XoPlay are streamlining access – easy registration & verification is a big plus! Check out this xoplay link for more gaming options. It’s all about informed choices & responsible play, right?