त्रिवेणीमा आधारभूत तह परीक्षामा ९० प्रतिशत विद्यार्थी उर्तिण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पालिका स्तरिय आधारभूत तह परीक्षामा ९० दशमलव २९ प्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् । आभारभूत तह…

“जनयुद्धको उपलब्धि संस्थागत गर्न युवाको भुमिका” शिर्षकको खुला बक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग(वाइसीएल) नेपाल रुकुम पश्चिमले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा स्थान…

नेपाली कांग्रेस निकट तीन भातृ संस्थाहरुको पालिका अधिवेशन सम्पन्न

मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस निकट तीन भातृ संस्थाहरुको पालिका अधिवेशन एकै साथ सम्पन्न गरिएको छ । आज मुसिकोट नगरपालिका स्तरिय…

आठविसकोटमा अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक लगाएको छ । आज नगरपालिकाले दोस्रो पटक सूचना जारी…

तीनकुने घटनापछि फरार दुर्गा प्रसाईं पक्राउ

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका…

वाइसिएल त्रिवेणीको अध्यक्षमा सुरेश पुन चयन

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा योङग कम्यूनिस्ट लिग (वाइसिएल) को चौथो गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । आज पालिका स्तरिय…

सानीभेरी र आठविसकोटको विभिन्न ठाउँमा लगाइएको लागुऔषध अफिम खेती नष्ट

रुकुम पश्चिमको विभिन्न ठाउँमा लगाएको लागुऔषध अफिम खेती नष्ट गरिएको छ । जिल्ल्लाको सानीभेरी गाउँपालिका तथा आठविसकोट नगरपालिकाको विभिन्न ठाउँमा…

पत्रकार रजकको १३ औ पुण्य तिथिको अवसरमा रुकुम पश्चिममा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले पत्रकार सुरेश रजकको १३ औ पुण्य तिथिको अवसरमा दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न…

पर्यटकीय स्थल मुसीदरबारमा देवी भगवतीको आकर्षक मन्दिर निमाण हुदै

रुकुम पश्चिमको पर्यटकीय स्थल मुसि दरबार क्षेत्रमा देवी भगवतीको आकर्षक मन्दिर निमार्ण गर्न लागिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर…

अबको बिकल्प जनबादी राज्य व्यवस्था – नेता पौडेल

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कृष्णराज पौडेलले संसदयी व्यवस्था असफल भएको बताउनु भएको छ । जनसम्बन्ध बिस्तार अभियानको…