रुकुम पश्चिमको मुसिकोट खलंगामा पूर्णिमाको अवसरमा लाग्ने पाँच पूर्णिमा मेला आज लागेको छ ।
परम्परागत रूपमा खलङ्गाको बराहटाकुरामा लाग्दै आएको मेला यस वर्ष भव्य रूपमा मेला लागेको हो ।
मेलालाई भव्य बनाउनका लागि मेला सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो । उक्त समितिले मेलाको प्रचारप्रसार देखि मेलामा सहभागी नाच समूहलाई पुरस्कृत गर्न तथा मेला सञ्चालनका लागि सहयोग सङ्कलन लगायत व्यवस्थापनका कामहरू गरेको थियो ।
प्रतिकुल मौसमका बाबजुद पनि मुसिकोटका विभिन्न वडाबाट नाच समूहहरू खलङ्गामा पुगेका थिए भने मेला अवलोकनका लागि गाउँ गाउँबाट मानिसहरू खलङ्गा पुगेका थिए ।
मेलामा विभिन्न १३ वटा नाच समूहले सहभागिता जनाउँदै नाच देखाएका थिए । ७ वटा पैँसेरु नाच, २ वटा मयुर नाच तथा सिँगारु नाच, पञ्चेबाजा नाच, लाखे नाच र सोरठी नाच १/१ वटा सहभागी थिए ।
साथै सबै नाच समूहलाई नगद ७ हजार सहित पुरस्कृत गरिएको र सबै समूहलाई प्रमाणपत्र समेत प्रदान गरिएको मेला सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक हेमराज श्रेष्ठले जानकारी दिनुभयो ।
लोप हुँदै गएकाे पाँच पूर्णिमा मेला संरक्षणका लागि सहयोग सङ्कलन गरेर मेला व्यवस्थापन गरिएको समितिले जनाएको छ ।



Solid article! Thinking about bankroll management & tilting is key in tournaments. Seeing platforms like 987ph link embrace local payment options (GCash, PayMaya) is smart for accessibility too – less friction, more play! 👍
That “swerte” feeling is real! Been exploring some new online options & the ease of use is a big plus. Checking out 987ph vip – seems legit with those local payment options like GCash. Fun way to unwind! ✨
Solid article! Understanding game fundamentals is so key, especially with online platforms. Building that foundational knowledge – like account security detailed on jljl5 login – really sets you up for success & responsible play. Great insights!
It’s fascinating how game mechanics subtly influence our choices! Understanding those algorithms – like in slots or fishing games – is key. Resources like jljl1 login can really help build that foundational knowledge & promote responsible play. 🤔