नेकपा माओवादी केन्द्रको सहायक संठगन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
विरेन्द्रनगर सुर्खेतमा भएको सम्मेलनले लक्ष्मण ओलीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यससमिति चयन गरेको हाे ।
जसको उपाध्यक्षमा प्रतिभा ओली, हंस बस्नेत र विशाल रोकाय, सचिवमा लोकेन्द्र राणा, सहसचिव दिपक विष्ट, प्रेम नेपाली, सूर्य फडेरा, प्ररागराज दाहाल, रमेश बुढाथोकी र कृष्ण शाही तथा कोषाध्यक्षमा तिलकप्रसाद पाण्डे चयन हुनुभएको छ ।
