नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन बॅाफिकोट गॅाउपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
आज बॅाफिकोटमा सम्पन्न अधिबेशनबाट बेदनारायण पुनकाे अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटी चयन भएकाे हाे ।
जसको उपाध्यक्षमा चंख बहादुर ओली र निर्मला मल्ल, सचिवमा सन्तोष सिंह ठकुरी, सहसचिवमा दिपक शाह तथा कोषाध्यक्षमा प्रतिभा कुसारी चयन हुनुभएको छ।
यस्तै सदस्यमा अहिभान शाही, टेक ब खड्का, अनमोल पुन, राम ब के सी, एजुकेशन पुन, भरत कुमार पुनमगर, करुणा मल्ल, भरत खत्री र चन्द्र प्रकाश खड्का चयन हुनुभएको छ ।