Homeसमाचारप्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा Share प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा २०८२ भाद्र २४ सानीभेरी डेस्क प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ । Happy 0% 0 Sad 0% 0 Excited 0% 0 Angry 0% 0 Surprise 0% 0 Sleepy 0% 0
1 Posted in मुख्य समाचार निर्वाचन हारेपछि रास्वपाका सभापति शाहीद्वारा राजीनामा Post Date २०८२ फाल्गुन २५
2 Posted in मुख्य समाचार जेनजी आयोगको प्रतिवेदन बुझाउन कार्की आयोगको टोली पुग्यो सिंहदरबार Post Date २०८२ फाल्गुन २४
3 Posted in समाचार नेविसंघका मुसिकाेट संयाेजक चन्द्र बहादुरओली प्रलाेपामा प्रवेश Post Date २०८२ फाल्गुन १५
4 Posted in मुख्य समाचार उज्यालो नेपाल पार्टीका केसीको उम्मेदवारी निष्क्रिय पार्दै जनार्दन शर्मालाई समर्थन Post Date २०८२ फाल्गुन १५
5 Posted in मुख्य समाचार नेपाली कांग्रेस रुकुम पश्चिमले गर्यो प्रतिज्ञा पत्र सार्वजनिक Post Date २०८२ फाल्गुन १२