सुरेश सोनीको पहिलो लोक आधुनिक गीत बगेको खोला बजारमा आएको छ ।
सुरेश सोनीको शब्द तथा सङ्गीतमा सुरेश सोनी युट्युब च्यानल मार्फत गीत बजारमा आएको हो ।
सुरेश सोनी र रेखा पोख्रेलको स्वर रहेको गीत बगेको खोलाले जीवनको के भर छर आज होकि भोलि समय छ्दै सत्रुलाई पनि माया प्रेम गर भनें भाव बोकेको छ ।
सानैबाट गीत सङ्गीतमा रुचि राख्ने, गायक सोनी रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ निवासी हुनुहुन्छ।
म्युजिक भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् ।



