सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पा जिल्लाका स्थानीय तहहरूमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको टोली चाैरजहारी नगरपालिकामा अवलोकन भ्रमणका लागि आएको छ ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरूलाई सूचना प्रविधिमा आधारित सेवाप्रवाह तालिम अन्तर्गत असल अभ्यासको अवलोकन भ्रमणका लागि सूचना प्रविधि अधिकृतहरूको टोली शुक्रबार चौरजहारी नगरपालिका कार्यालयमा आइपुगेको हो ।
टोलीसँग प्रविधिमा आधारित एकीकृत सेवाप्रवाह सञ्चालन, कार्यालय स्वचालन प्रणाली, अनलाइन प्रविधिमा आधारित गुनासो व्यवस्थापन लगायतका विषयमा साक्षात्कार गरिएको छ ।
२२ जना सहभागी रहेको टोलीमा आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सुशासनका सन्दर्भमा नगरपालिकाले सञ्चालन गरेका अभ्यासहरूको कार्यहरूका बारेमा समेत प्रस्तुतिकरण गरिएको चाैरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो।
कार्यक्रममा नगर प्रमुख पुष्प वादी, नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा बि.एम. ले सूचना प्रविधिको आवश्यकता र सूचना प्रविधि अधिकृतहरूले खेल्नुपर्ने भूमिका विषयमा धारणा राख्नु भएको थियो ।


More clicks, less work: AI content that sells https://www.youtube.com/watch?v=8_3AOJj8lTg
to UNSUBSCRIBE:
https://europa-168.site/unsubscribe?domain=sanibheri.com
Address: 209 West Street Comstock Park, MI 49321
Working hard every day but still barely moving forward? It’s time to stop the endless grind.
Discover how people are earning real money from trading — no office, no boss, no limits.
One simple app could be your ticket to financial freedom: https://youtu.be/VmHYisHHOtU
to UNSUBSCRIBE:
https://casatemporada.site/unsubscribe?domain=sanibheri.com
Address: 108 West Street Comstock Park, MI 48721