भारतको ओडिसाका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ…

अमेरिकाले रोक्यो नेपालको एमसीसी सहयोग

अमेरिकाले तत्कालका लागि  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएको जानकारी…

भूकम्प प्रभावितको लागि दोस्रो किस्ताको रकम निकासा

रुकुम पश्चिममा भूकम्पबाट घरबासविहिन बनेका प्रभावितहरुको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ता वापतको रकम निकासा भएको छ । भूकम्प गएको…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ। आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७…

मैत्रीपूर्ण क्रिकेट खेल्न युगान्डा जाने नेपाली महिला टोली छनोट

युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।…

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो…

सर्वोत्कृष्ट अङ्कसहित रुकुम पश्चिम बन्यो पहिलो

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट अङ्कसहित पहिलो भएको छ । रुकुम पश्चिमसहित पाल्पा र इलाम…

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमका पाँच पालिकामा सार्वजनिक विदा

रुकुम पश्चिमका पाँच स्थानीय तहले फागुन १ गते माओवादी जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन्। चौरजहारी नगरपालिका,…

जनयुद्ध दिवसमा बाँफिकोट गाउँपालिकाले दियाे सार्वजनिक बिदा

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । आईतबार बसेको १० औँ  कार्यपालिका…

माओवादीमा कार्यविभाजन: संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा प्रभाकरलाई

नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ। गत माघ २१ गते बसेको पदाधिकारी बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको…