युवालाई व्यवसायिक सीप तथा क्षमता विकास तालिम दिदै चौरजहारी नगरपालिका

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाले आठ जना युवाहरूलाई व्यवसायिक सीप तथा क्षमता विकास तालिमका लागि काठमाडौं पठाउने भएको छ ।…

कर्णाली प्रदेशकै ठुलो पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने

कर्णाली प्रदेशकै ठुलो पुरस्कार राशीको भलिबल प्रतियोगिता रुकुम कप भलिबलको तेस्रो संस्करण हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण…

कमलदह हिमालय पर्यटन स्टेशन प्रवर्द्धन कार्यक्रमको शुभारम्भ

रुकुम (पूर्व) को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर…

जन्मदिनको अवसरमा भीमराज केसीद्वारा विपन्न बालबालिका र बिरामीलाई सहयोग

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका एक व्यक्तिले आफ्नो जन्मदिनको अबसरमा विपन्न बालबालिका र बिरामीलाई सहयोग गरेका छन् । सानीभेरी गाउँपालिका वडा…

सिस्नुपानी नेपालको टिम रुकुम पश्चिममा आउदै

रुकुम पश्चिमको मुसिकोटमा सिस्नुपानी नेपालको टिम आउने भएको छ । हास्यव्यङ्ग्य मार्फत जनचेतना फैलाउदै आएको सिस्नुपानी नेपालको टिम आगामी जेठ…

न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलले दियो कारागारलाई सोलार पावर सिस्टम

रुकुम पश्चिमको जिल्ला कारागार कार्यालयमा सोलार पावर सिस्टम उपलब्ध गराइएको छ । न्यू मुनलाईट सेकेन्डरी बोर्डिङ स्कुलले उक्त कार्यालयलाई सोलार…

वाईसीएल कर्णालीको अध्यक्षमा लक्ष्मण ओली चयन

नेकपा माओवादी केन्द्रको सहायक संठगन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । विरेन्द्रनगर सुर्खेतमा…

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज अख्तियार…

अबदेखि इलाका प्रशासन कार्यालय चौरजहारीबाटै राष्ट्रिय परिचयपत्र

रुकुम पश्चिमको इलाका प्रशासन कार्यालय चौरजहारीमा राष्ट्रिय परिचयपत्र बनाउन पाइने भएको छ । इलाका प्रशासन कार्यालय चौरजहारीले बुधबार एक सूचना…

वाईसीएल रुकुम पुर्बको अध्यक्षमा नामेन्द्र सुनार चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल रूकुम पूर्वकाे पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ…