Homeसमाचारशहीदको रगत खेर नजाओस् भन्दै जेनजीको प्रदर्शन Share शहीदको रगत खेर नजाओस् भन्दै जेनजीको प्रदर्शन २०८२ कार्तिक ७ सानीभेरी डेस्क शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् । Happy 0% 0 Sad 0% 0 Excited 0% 0 Angry 0% 0 Surprise 0% 0 Sleepy 0% 0
1 Posted in मुख्य समाचार १० वर्षपछि सबै नेपालीले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ Post Date २०८२ मंसिर १७
2 Posted in मुख्य समाचार कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजकुमार शर्माले दिए राजीनामा Post Date २०८२ मंसिर १७
3 Posted in मुख्य समाचार चुनाव चिह्वन आँखा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा Post Date २०८२ मंसिर ७
4 Posted in समाचार Alumni Team को कमाल: २४ घण्टामै पुनःजागृत त्रिभुवन जनता मावि Post Date २०८२ कार्तिक २७
5 Posted in मुख्य समाचार सबै रुकुमेलीलाई प्रगतिशील राष्ट्रिय अभियानमा सरिक हुन संयोजक केसीको अपिल Post Date २०८२ कार्तिक २६