Homeसमाचारशहीदको रगत खेर नजाओस् भन्दै जेनजीको प्रदर्शन Share शहीदको रगत खेर नजाओस् भन्दै जेनजीको प्रदर्शन २०८२ कार्तिक ७ सानीभेरी डेस्क शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन्। परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् । Happy 0% 0 Sad 0% 0 Excited 0% 0 Angry 0% 0 Surprise 0% 0 Sleepy 0% 0
1 Posted in अनुगमन मुसिकोटमा यातायात कार्यालयको छड्के, १५ सवारी साधनलाई कारबाही Post Date २०८३ असार २८२०८३ असार २९
2 Posted in अनुगमन जिल्लाका छ स्थानीय तहमा कृषि विकास कार्यालयका कार्यक्रमको संयुक्त अनुगमन Post Date २०८३ असार २७
3 Posted in स्वास्थ्य रुकुम पश्चिम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा Post Date २०८३ असार २०
5 Posted in मुख्य समाचार सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने Post Date २०८२ चैत्र २८