राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतले आदेश दिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले आदेश गरेको हो ।